Wednesday 17th December 2025

राजनीति

चर्चामा आउन र नेतालाई खुसी पार्न सांसदहरू संसदमा नसुहाउँदाे क्रियाकलाप गर्दै

3 years अगाडी

काठमाण्डाै – आफ्नो पार्टी र नेतालाई खुसी पार्ने तथा सञ्चारमाध्यममा चर्चामा आउने नाममा संसद् बैठकमा सांसदहरूले नसुहाउँदाे क्रियाकलाप गर्न थालेका…

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन

3 years अगाडी

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत…

थेग्नै नसकिने दबाब आएपछि बाध्य भएर सांसद विकास कोष बिउँताइयाे : प्रधानमन्त्री

3 years अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसद विकास कोष बिउँताइएकाे बताउनुभएको छ । मङ्गलवार सिंहदरबारमा बसेको नेकपा माओवादी…

सांसद विकास कोषप्रति मेयर बालेनको कटाक्षः सांसदहरू वडा अध्यक्षको लेबलमा आए

3 years अगाडी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसाद्हरुप्रति कटाक्ष गरेका छन्। उनले आज सामाजिक संजालमा अब सांसदहरू वडाध्यक्षको…

प्रधानमन्त्रीले राष्ट्रिय हितमा केन्द्रित भएर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्नुपर्छ’

3 years अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ । यही…

विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही हुन्छ : बालेन्द्र शाह

3 years अगाडी

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार…

रुसले माग्यो सहयोगका लागि १३ परियोजनाको प्रस्ताव : रेलवे, सडकदेखि छात्रवृत्ति काेटा बढाउनेसम्म

3 years अगाडी

काठमाण्डाै – रुसले रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत…

सीमित व्यक्ति, समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या’

3 years अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभएको…

प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते संसदमा प्रश्नाेत्तर गर्ने तयारी

3 years अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाकाे बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आज आइतवार…

पार्टीको बैठकअघि बालुवाटार पुगेर फर्किए देउवा

3 years अगाडी

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि कांग्रेस सभापति शेरबहादुर…