Wednesday 11th March 2026

सुचना

कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध

1 week अगाडी

कुवेत र इराकमा रहेका नेपाली नागरिकहरुले यथाशिघ्र आफ्नो विवरण अनलाइन पोर्टलमा अद्यावधिक गर्न नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। परराष्ट्र…

चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन

2 months अगाडी

काठमाण्डाै – प्रतिनिधिसभा चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायको सहयोग लिने भएको छ…

निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने

2 months अगाडी

कुवेत / NIREM प्रोडक्सन कुवेतको आयोजना तथा अल मुल्ला एक्सचेन्ज कुवेतको मुख्य प्रायोजनमा आयोजना हुने “Nirem Musical Event 2026” का…

मुस्ताङका एक ब्यक्ति आज भन्दा २० बर्ष देखी कुवेतमा सम्पर्क विहीन्।

5 months अगाडी

मानिस हराएको सूचना नेपालको बिकट हिमाली जिल्ला मुस्ताङको थासाङ घर भई करिब २० वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा मजराको काम गर्न आएका इन्द्र बहादुर तुलाचन थकाली कुवेत आएदेखि नै सम्पर्कबिहिन भइ अहिलेसम्म पनि घर परिवारसँग सम्पर्कमा नअाएको तथा बाहिरी दुनियासँग सम्पर्क गर्न नसक्ने अबस्थाका उनका  घर परिवारसँग उनको परिचय खुल्ने कुनै कागजात समेत नभएकोले तलको तस्बिरको हुलियाको आधारमा कसैले चिने देखे/भेटेमा मुस्ताङ घर भाइ हाल कुवेतमा कार्यरत अमिर छन्त्यालको मोबाइल नं. 98830675 मा सिधै वा ह्वाटस्यप नं. +96541036325 मा सम्पर्क गरिदिनुहुन अथवा यसै पोष्ट मार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

6 months अगाडी

कुवेत – परराष्ट्र मन्त्रालयबाट सरुवा भई कुवेतस्थित नेपाली दूतावासमा शिव बानियाले द्वितीय सचिवको रुपमा कार्यभार ग्रहण गरेका छन्। दूतावासमा केही…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने

1 year अगाडी

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक…

तमू समाज कुवेतद्वारा आयोजित आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित

1 year अगाडी

कुबेत - प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए…

रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत

1 year अगाडी

कुवेत/नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। 'रक्तदान जीवनदान'…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

1 year अगाडी

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक…


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]