राष्ट्रकवि घिमिरे सफल उपचारपछि फर्किए स्वदेश
9 years अगाडी
coderpradip
राष्ट्रकवि माधवप्रसाद घिमिरे दिल्लीको मेदान्त अस्पतालमा उपचारपछि स्वदेश फर्किएका छन्।
करिब दुई हप्ताको उपचारपछि उनी स्वदेश फर्किएका हुन्।
उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले विगत केही महिनादेखि अस्पताल लाने-ल्याउने गरिँदै आइएको थियो।
आन्तरिक रक्तस्राव बढेपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकले दिल्ली लानको लागि सुझाव दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउँदै आवश्यक परे विदेशै लगेर उपचार गराउने प्रतिबद्वता व्यक्त गरेका थिए।
June 3, 2017 5:37 am | Uncategorized,अर्थ,प्रवास,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...