तपाईंको मुख वा स्वास गनाउँछ ? यो घरेलु उपाय अपनाउनुस्
8 years अगाडी
Susma Dhakal
कतिपय मानिसहरु मुख र स्वास गनाउने समस्याबाट पीडित हुन्छन् । उनीहरुले घरेलु उपाय अपनाउने सके ठीक हुने छ । सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिने बताइन्छ । धनियाँले स्वासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गरिएको ल्वाङको प्रयोगले स्वासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ । यस्तै पुदिनाको प्रयोग गर्नाले पनि यो समस्याबाट छुटकारा पाइन्छ ।
June 6, 2018 11:20 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...