मरेकी पत्नीको शवसँग छ दिनसम्म सँगै सुते यो व्यक्ति
8 years अगाडी
Susma Dhakal
बेलायतका एक शोकग्रस्त पतिले मानिसहरुलाई चुनौती दिन आफ्नो मरेकी पत्नीको लाशसँग ६ दिन सम्म सुतेको खुलासा गरेका छन्।१० बर्ष देखि सर्विकल क्यान्सर बाट गुज्रेकी ५० बर्षिय वेण्डी डेविसनको अघिल्लो महिना डेर्बी स्थित उनको आवासमा मृत्यु भएको हो।
आफ्नी पत्नीको मृत्युबाट दुखित रसेल डेविसनले पत्नीको शवलाई शवगृहमा नलगी ६ दिन सम्म आफ्नै घरमा राखे। उनले मृत्युप्रती मानिसहरुको डरलाई चुनौती दिन यसो गरेको बताए। बीबीसीको खबर अनुसार घरमा शवलाई राख्न उनले अदालतबाट समेत इजाजत मागेका थिए। उसले भने “म आफ्नी पत्नीको लाश शव गृहमा लैजान चहान्न। हामी आफ्नो घरमा आँफै लाशको रेखदेख गरेर राख्न सक्छौँ । म मेरी पत्नीलाई आफ्नो बेडरुममा राख्न चहान्छु ताकि म आरामले उनलाई हेरेर सुत्न सकुँ।”
June 6, 2018 1:37 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...