पत्नीले पठाइन् आफ्नो फोटो, देख्नेबित्तिकै पतिले मागे डिभोर्स, के थियो फोटोमा ?
एजेन्सी। पति केही दिनको लागि बाहिर गएका थिए । अचानक उनलाई आफ्नी पत्नीलाई देख्न मन लाग्यो । उनले पत्नीलाई म्यासेज गरेर फोटो मागे । पत्नीले पनि आफ्नो फोटो खिचेर पठाइन् । पतिले त्यो तस्वीर देख्नासाथ रिसले आगो भए । तत्कालै उनले म्यासेज गरेर डिभोर्स मागे ।
अहिले यो फोटो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । अहिले यो फोटो हेर्नेको संख्या करोड पुग्न थालेको छ । मिडिया रिपोर्टका अनुसार यो त्यही तस्वीर हो जुन तस्वीर हेरेपछि पति जोनले पत्नीसँग डिभोर्स मागेका थिए । जोन कामको सिलसिलामा बाहिर गएका थिए । उनले होटलबाट पत्नीलाई पटक पटक फोन गरे तर फोन उठेन । लामो समयपछि पत्नीले फोन उठाइन् । त्यसपछि जोनले बेडरुममा खिचेको फोटो मागे ।
पत्नीले पनि तत्कालै आफ्नो फोटो खिचेर पठाइन् । फोटो देखेर पनि खुसी भए । तर लगत्तै उनले बेडको छेउमा केही अनौठो देखे । जुन बेडमा पत्नी बसेकी थिइन् त्यो बेडको तल एउटा हात देखिएको थियो । यही कारण पतिले डिभोर्स मागेका थिए । फोटो देख्नासाथ जोनले बुझे कि उनकी पत्नी बेडरुममा अरु कोहीसँग छिन् ।
June 10, 2018 10:54 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन