के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ? एक पटक पढ्नुस्
यदि तपाई नुहाउँदा कुनै किसिमको वस्त्रले शरिर नढाकी निर्वस्त्र नहुउँदै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । जान्नुहोस्, भगवान कृष्णको पालादेखि नै किन निर्वस्त्र नुहाउनु हुन्न भनिएको छ।
पद्यपुराण् तथा श्रीमद्भागवत् कथामा निर्वस्त्र नुहाउन हुँदैन भन्ने कुरा सुझाइएको छ । कथामा कृष्ण एक भगवान हुन्, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनिएको छ । भगवान कृष्णले नदीमा नुहाइरहेका गोपिनीहरुको वस्त्र लुकाई निर्वस्त्र नुहाउन हुन्न भन्ने कुराको ज्ञान दिएका थिए ।
भगवान कृष्णका अनुसार निर्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ । एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ, र नग्नताले तपाईलाई पापको भागी बनाउँछ ।
गरुड पुराणमा भनिएको छ, स्नान गरिरहेको समयमा पितृ अर्थात् पूर्वज वरपर हुने गर्दछन् । नुहाउँदा वस्त्र(कपडा)बाट खसेको पानीबाट उनीहरु तृप्ति पाउँछन् । यदि निर्वस्त्र भएर नुहाउँनाले अग्रज रिसाउने भई बल, धन र सुख पनि नष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।
June 15, 2018 2:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन