यस्तो छ रहस्य,झापामा महिलाको शव जल्दै गर्दा अचानक महिलाको पेट फुटेर निस्कियो नवजात शिशु
यस्तो खबर भर्खरै आयो । जुन हेर्न र पढ्न सकिन्न । दाङमा बजारमा सामान किनेर छोरा सहित ३ जना एउटै बाईकमा घर फर्किदै गरेका दम्पत्ति र छोराको एकैठाँउ दुखद निधन भयो । तिब्र गतिमा गुडेको मोटरसाईकल अनियन्त्रित भई बाटोमा बनेको भौतिक संरचनाको कापमा छिर्दा ठाँउको ठाँउ निधन भयो । दृष्य हेर्दा अत्यन्तै विभत्स छ । उनीहरु हटियाबाट सामान किनेर घर फर्किदै थिए । घोराही बाट लमही जाने राजमार्गमा पर्ने उक्त स्थानमा सडकमा डिजेल पोखिएका कारण सवारी अनियन्त्रित भएको थियो
प्रहरीका अनुसार सवारीको डिजेल पोखिएका कारण धेरै सवारी चिप्लिएका थिए । तर यो मोटरसाईकल तिब्र गतिमा भएका कारण नियन्त्रण गुमाएर नजिकै यात्रु प्रतिक्षाका लागि बनाएको संरचनामा पुगेर धसारिएको थियो । बाईक उक्त संरचनाको कापभित्र चिरेपछि श्रीमती पछिडी पछारिइन् ।श्रीमान र छोरा अगाडी ठोकिएर तीनै जनाको ठाँउको ठाँउ निधन भयो । सडकमा हेलचेर्याई गर्दा यसरी नै धेरै मानिसको अकालमा ज्यान गएको छ । थोत्रा मोविल र इन्धन चुहिने भएका सवारी सडकमा गुड्नु । सवारीबाट चिप्लो पदार्थ मोविल, इन्धन चुहिएको थाहा हुँदाहुँदैपनि त्यसलाई पुछ्ने वा सोस्ने गरी सुख्खा बस्तु नहालिदिँदा धेरैले ज्यान गुमाएका छन् । सामान्य लापरवाहिले मानिसको ज्यान गइरहेको छ । सबैलाई जिम्मेवार बनाउन यो समाचार पढिसकेपछि सक्दो सेयर गरौँ । गराऊ ।
June 16, 2018 4:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन