गर्मीले अनुहार कालो भयो ? गोरो बन्न अप्नाउनुहोस् यी घरेलु उपाय
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । गर्मी सुरु भएपछि तपाई हामीमा छालाको समस्या देखिने गर्दछ। छाला कालो हुने समस्याका कारण धेरैलाई गर्मीमा बाहिर निस्किन डर लाग्ने गर्दछ। आज हामीले तपाईलाई गर्मीका कारण कालो भएको छालालाई गोरो बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। यी विधि अप्नाउनुभयो भने तपाई ढुक्कले बाहिर निस्किन सक्नुहुनेछ।
यस्ता छन् घरेलु विधि
१) मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ।
२) मुसुरोको दालको पाउडरमा अलिकती दुध मिलाएर उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस्। सुकेपछि त्यसलाई सफा पानीले धुनु भयो भने पनि तपाईको अनुहारमा चमक देखिनेछ।
३) स्याफ्रोन ९केसरी० लाई दुधमा मिलाएर अनुहारमा लगाउदा पनि घामले डढेको छाया सफा हुन्छ र अनुहारमा चमक देखिनेछ।
June 18, 2018 12:25 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...