आज – ०९ आषाढ २०७५ शनिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेम सम्बन्ध कसिलो रहला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सफल यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहसिकताबाट धनार्जन होला । आँटेकोे र ताकेको कार्य पुरा होला । पुनर्मिलनको योग रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा सहभागीता भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल नपर्ला । आँटेको काम प्ूर्ण होला । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
ज्योतिष नारायणप्रसाद दुलाल।
June 23, 2018 3:23 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन