कल्पनै गर्न नसकिने घटना,बिहे गरेर घर जाँदै गर्दा चलिरहेको गाडीबाट बेहुली बेपत्ता,यस्तो छ घटना पुरा पढ्नुहोस्
8 years अगाडी
Susma Dhakal
भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली तर्फका पूरै परिवार र जन्तीसमेत बेहुली खोज्न लागिपरेका छन् । बेहुली बेपत्ता भएको उजुरी प्रहरीमा दिइएको छ । तर बेहुली अझै भेटिएकी छैनन्।बेहुली शनिबार बिहान बेपत्ता भएकी हुन् ।
शुक्रबार साँझ जन्तीहरुसँगै बेहुला पनि गाडीमै निदाएका थिए । बिहान हेर्दा बेहुली थिइनन् । भारतको बिहारको राजधानी पटनाबाट बेहुली बिहे गरेर मुम्बइ लैजाने क्रममा बेहुली हराएकी हुन्। मुम्बइ जाने क्रममा निदाएका जन्ती र बेहुलाले बेहुली हराएको थाहा पाएपछि पूरै ट्रेनमा खोजतलासी गरेका थिए तर बेहुली कतै भेटिइन् ।
June 24, 2018 11:41 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...