टीकापुर अस्पतालमा चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा जन्मियो !!
8 years अगाडी
Susma Dhakal
जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले टीकापुर अस्पतालमा अनौठो शिशु जन्माएकी छिन । नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए । नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ।
परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो । उनलाई राति १० बजे मात्रै अस्पताल पु-याईएको थियो। अस्पताल पु-याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए । यो उनको पहिलो सन्तान हो ।
July 3, 2018 12:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...