९० वर्षका वृद्धले ७५ वर्ष पहिले चोरेका थिए साइनबोर्ड, अहिले यस्तो गरेर चकित बनाए
8 years अगाडी
Susma Dhakal
अमेरिकाको न्यूयोर्कमा एक ९० वर्षका वृद्धले आफूले आजभन्दा ७५ वर्ष पहिले गरेको गल्तीको लागि लिखित रुपमा माफी मागेका छन् । उटाह प्रान्तको मिडलेलको पिडब्लुडीलाई उनले ५० डलर जरिवाना पनि पठाएका छन् । डिपार्टमेन्टलाई लेखेको पत्रमा उनले लेखेका छन् कि उनले यो पैसा ७५ वर्ष पहिले उनले स्टप लेखिएको साइनबोर्ड चोरी गरेको जरिवाना हो ।
टेक्सासको नर्थ ह्युस्टनमा बस्ने यी व्यक्तिले आफूले गल्ती सुधार गर्न चाहेको बताएका छन् । यी वृद्धले पठाएको जरिवाना र माफी मागेको पत्र प्राप्त भएपछि अफिसरहरुले उनलाई धन्यवाद भन्न चाहेका छन् तर पत्रमा ती वृद्धले आफ्नो ठेगाना लेखेका छैनन् । मिडवेलका मेयर रोबर्ट हेलले साइनबोर्ड चोरीको घटना ७५ वर्ष पुरानो भएको बताएका छन् । एजेन्सी
July 8, 2018 11:40 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...