खेम शाही ठकुरीको “पिरतीको गुलेली” सार्वजनिक (भिडियो सहित)
8 years अगाडी
coderpradip
कमल सिम्ताली/काठमाडौ। गायक खेम शाही ठकुरीको आवाजमा नयाँ डान्सिङ गीत “पिरतीको गुलेली” हालै मात्र सार्वजनिक भएको छ। पश्चिम नेपालको पाल्पा जिल्लामा जन्मिएका गायक खेम शाही ठकुरीले यस अघि दर्जनौं गीतहरुमा आवाज भरीसकेका छन।
प्रेम मल्लको शब्द, लोकेन्द्र जिसि कुमारको म्युजिकमा जीवन राज सोनिको बिशेष सहयोगमा सेम्जोङ फिल्मस प्रालिले उक्त म्युजिक भिडियो निर्माण गरेको हो। जोन राईको निर्देशनमा किसान,जोन,सुनिता र समिक्षाको नृत्य तथा अभिनयलाई जनक राज अधिकारीले छयाङ्कन गरेको गीतको सम्पादन जोन राईले नै गरेका हुन। उक्त गीतको बजार व्यवस्थापन सङ्स नेपाल म्युजिक प्रालिले गरेको छ।
हेर्नुहोस गीतको पूरा भिडियो।
July 9, 2018 7:28 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...