३ फिट ६ इन्चका यी किशोर यतिबेला पूरै विश्वमा चर्चित
एजेन्सी। तस्वीरमा देखिएका ३ फिट ६ इन्चका यी किशोर यतिबेला पूरै विश्वमा चर्चित छन्। हेर्दा अवोध लाग्ने यी किशोरको वास्तविकता धेरै कामलाई मात्र थाहा होला। आज हामी तपाइँलाई यी अवोध देखिने किशोरका वास्तविकता बताउन गइरहो छौं। जुन कुरा थाहा पाएर तपाइँको होश उड्न सक्छ। अवोध देखिने यी व्यक्ति २४ वर्षका युवक हुन्। जो पेशाले पोर्नस्टार हुन्। पोर्न इण्डस्ट्रीमा यति चर्चित छन्, जसलाई देख्ने वित्तिकै मानिसले पहिचान गर्न सक्छन्।
कोहे निशी नामका यी युवक पोर्नस्टारका सँगसँगै जापानी फिल्मका निर्देशक पनि हुन्। यद्यपी कोहे निशी पोर्न उद्योगमा निशिकुनको नामले चिनिन्छन्। कोहे केवल जापानी पोर्न उद्योगमा मात्रै चर्चित छैनन् बरु पूरै विश्वमा उनको पहिचान छन्।शारीरिक वनावटका कारण उनलाई धेरै मानिसले बच्चा नै सोच्छन्। आफ्नो वास्तविक पहिचानका विषयमा निशीले जापानमा आफू जस्तो पोर्नस्टार केही नभएको दाबी गरेका छन्। आफूसँग खास शक्ति भएको र त्यही कारण आफू अरुभन्दा बेग्लै भएको उनको दाबी छ। निशी पोर्न फिल्म शुटिङ गर्दा धेरैजसो सुतेर सीन दिन्छन्। ताकी उनको असली उचाइका विषयमा अरुलाई जानकारी नहोस्। उनी एक दुर्लभ रोगका शिकार भएका छन्।
July 17, 2018 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन