Monday 18th May 2026

नायिका प्रिंयका कार्कीको बिकिनी अवतार, हेर्नुहोस् ५ तस्विर

8 years अगाडी

तस्विर: प्रिंयका कार्कीको इन्स्टाग्रामबाट

काठमाडौँ। केही दिन अघि मात्रै आयुषमान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी चर्चित नायिका प्रिंयका कार्की अहिले अमेरिकामा छिन्।

उनी अमेरिकामा हुन गइरहेको एक सौन्दर्य प्रतियोगिताको लागि अमेरिका गएकी हुन्। यसै क्रममा प्रिंयका कार्कीले आफ्नो हट तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छन्।

जुन अहिले निकै भाइरल समेत भइरहेको छ। उक्त प्रतियोगिताको कोरियोग्राफरको रुपमा रहेकी प्रिंयकाले प्रतियोगितामा सहभागि युवतीहरुलाई स्वीमिङ पुलमा प्रशिक्षण दिइरहेकी छन्। जहाँ प्रिंयका बिकिनी पहिरनमा देखिएकी छन्।

          July 25, 2018 2:45 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...