यो मन्दिरको ढोका खुलेपछि हुनेछ संसारको सर्वनाश !
आज पनि केही यस्ता मन्दिर छन, जुन शक्तिशाली तथा अद्भुद छन् । यस्तै एक मन्दिर छ, जुन प्राचिनकाल देखि आजसम्म अनेकौं रहस्यको घेरिएको छ । यो मन्दिरको नामको पद्मनाथ मन्दिर । यो भारतको केरला राज्यको तिरुवन्तपुरममा छ । यो भगवान विष्णुको पुरानो मन्दिर हो । मानिसहरु यो मन्दिरको प्रतिमा मन्दिर निर्माण हुनभन्दा पहिले नै सोही स्थानमा प्राप्त भएको बताउँछन् । मूर्ती भेटीएपछि मन्दिर निर्माण गरिएको विश्वास स्थानीयको छ । यो मन्दिर निर्माणकाल देखि अहिलेसम्म अनेक प्रकारमा मान्यता र रहस्या रहेका छन । अहिलेसम्म यो मन्दिरका सहस्य बारेमा कसैलाई थाहा छैन
अहिले यो मन्दिरको रेखदेख त्रावणकोरका राजपरिवारले गरिरहेका छन् । यो मन्दिरमा रहेका खजनाका ५ ढोका खुलिसकेका छन् । ढोका खोल्ने अनुमति राजपरिवार कसैको पनि दिइरहेका छैनन् । किनकी छैटौ ढोका खुल्यो भने संसारमा भयङकर विपत्ति आउने बताइन्छ । आजभन्दा १४० बर्ष पहिला यी ६ वटै ढोका खोल्ने काम गरिएको थियो । ढोका खोलेपछि यस्तो आवज आयो मानौं समुद्रमा आँधी आएको छ ।
यस्तो आवज आएपछि त्यहाँ उपस्थित सबै पुजारी र राजकर्मचारी डराए । एक यस्तो मान्यता छ की यदी ६ वटै ढोका खोल्यो भने संसारमा विपत आउने छ । त्यसैले पछिल्लो १४० बर्ष देखि ढोका पछिको रहस्य आजसम्म खुल्न सकेको छैन । स्थानियका अनुसार छैंटौ ढोका पछि एक सुरुङ छ । जुन समुन्द्रमा जोडिएको छ । सुरुङमा एक विशाल सर्प रहेको र त्यही सर्पले खजानको रक्षा गर्ने स्थानियको विश्वास छ ।
August 1, 2018 10:51 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन