जाजरकोट पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
8 years अगाडी
Susma Dhakal
काठमाडौं । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारमा गएको पहिरोले पुरिएर ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना बालिका पनि रहेकी छन् । “अहिलेसम्म एक बालिकासहित ४ जनाको शव भेटिएको छ,” जाजरकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले भने, “तीनवटा घर पुरिए पनि विहानको समय भएकाले घरमा कति व्यक्ति थिए भन्ने यकिन छैन ।”
मृतकको सनाखत हुन सकेको छैन । सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धारकार्य जारी राखेकाे बताउँदै खतिवडाले भने, “कम्तिमा ७/८ जना घरभित्रै रहेको स्थानीयले अनुमान गरेका छन् ।” सदमुकामदेखी पानी नाउँला जाने सडकमा आइतबार बिहान पहिरो जाँदा तीन घर पुरिएका हुन् ।
August 5, 2018 10:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...