ज्वानोले गराउँछ दुई हप्तामै ग्यास्ट्रिक चट, कसरी प्रयोग गर्ने ? (विधि सहित)
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यसलाई खाद्य विशेषहरुले ‘नेगेटिव कैलोरी फूड’मा गणना गर्दछन् । यो थोरै मात्रामा खाँदा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरुले यसको झोल खाने गर्दछन् ।यसलाई गाउँघरमा विषेश गरी सुत्केरी महिलालाई खान दिने गरिन्छ । कारण यसले जीउ दुखाई निको बनाउनुुका साथै दुध उत्पादनमा सघाउने मान्यता छ । ज्वानोको त्यसबाहेक अन्य पनि धेरै फाइदा छन् । आज हामी ज्वानोको उपयोगिता र फाइदाबारे जानकारी गराउँदै छौँ ।
एक पाउ ज्वानो धूलो एक पाउ सख्खर दुबै बराबर राम्ररी मिसाएर विहान–बेलुका तातोपानी सँग १–१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ । ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ । एक गिलास पानीमा ज्वानो र सख्खर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ । भुटेको ज्वानो र सख्खर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान–बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन