यस्तो मन्दिर जहाँ मूर्ति बोल्छ, बैज्ञानिक भए हैरान !
मन्दिर त तपाईले धेरै देख्नुभयो होला । आज हामी त्यस्तो मन्दिरका बारेमा जानकारी दिँदैछौ जुन तपाईलाई थाहा छैन । संसारमा एक यस्तो मन्दिर छ जहाँ मूर्ति मानिस झै बोल्छ । पहिला यो कुरामा धेरैलाई पत्यार लागेन ।तर, अहिले भने वैज्ञानिकहरुले पनि त्यो मन्दिरमा मूर्ति बोल्छ भन्ने कुरा पत्याए मन्दिर परिसरमा कोही नभएको बेला शब्द गुन्जने गरेको छ । त्यो मन्दिर तन्त्र साधनाका लागि प्रसिद्ध बिहारको राजश्वरी त्रिपुर सुन्दरीको मन्दिर हो । यो मन्दिरमा सुनसान भएको बेला मूर्तिबाट आवज आउने गरेको बताइएको छ ।
मध्यराति जब मानिसहरु यहाँ जान्छन् उनीहरुले त्यहाँ आवज सुन्छन् । यो कुरा पुष्टि समेत भइसकेको छ । त्यहाँ मूर्तिहरु एक आपसमा कुरा गरिरहेको सुन्न सकिन्छ । यो विषयमा वैज्ञानिकहरुको एक समुहले अनुशन्धान समेत गर्यो । उनीहरुले समेत मन्दिर आसपास सुनसान भएको बेला आवज आउने गरेको निष्कर्ष निकाले । मन्दिरमा केही न कही अनौठो शक्ति रहेको बैज्ञानिकहरु बताउँछन् । उनीहरु पनि यो विषयलाई लिएर हैरान बनेका छन् । यो मन्दिरको स्थापना करिब ४ सय बर्ष पहिले भएको थियो । यो मन्दिरमा कलश स्थापनाको नियम छैन । तन्त्र साधना यहाँ पुजा गरिन्छ । तान्त्रिक कारणले यहाँ कलश स्थापना गरिँदैन ।
August 23, 2018 12:11 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन