यस्ता छन् पनिर खानुको अचुक फाइदा
हाम्रो स्वास्थको लागी पनिर अत्यन्त लावदाहिक मानिन्छ । हामीले पनिरमा प्रोटिनको मात्रा अत्यधिक पाउँछौ । पनिर खानको लागि धेरै मिठो र स्वादिलो हुन्छ । यसले स्वादमा मात्र नभइकन हाम्रो स्वास्थ्यमा पनि धेरै महत्व राखेको हुन्छ । पनिर दुधबाट बनाईने एक प्रकारको परिकार हो । यसले स्वस्थ जीवनकालको लागी प्रोठिनको अति आवश्यक पर्दछ । साथै पनिरमा क्याल्सियम र भिटामिन डी पाइने हुदा ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।
पनिरबाट हुने यी पाच फाइदा:
१) एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ हो ।
२) पनिरमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।
३) गर्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुन्छ ।
४) मोटोपन बढि भएको मानिसहरुका लागी पनिरले तौल घटाउन पनि मद्दत गर्छ ।
५)पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन