हेर्नुहोस पोखरामा भेटीए अनौठा मानिस, शरीर भरी पैसै पैसा, सबै भन्दा धनी मानिस !
8 years अगाडी
Susma Dhakal
पोखरामा एक जना अनौठा मानिस भेटीएका छन । उनले आफुलाई ‘सिक्का बाबा’ भएको बताउछन । उनको बास्तबिक नाम भने राम बहादुर परीयार हो । उनी पैसा पैसाले बनेको लुगा लगाउछन । ‘सिक्का बाबा’ बाटोमा निस्कीए भने, सबै मानिस उनलाई एक टकले हेर्छन । पैसै पैसाले बनेको उनको पहीरन नै त्यस्तै छ । ४९ बर्षिय ‘सिक्का बाबा’ ले बिबाह गरेका छैनन । उनी पुरुष हुन तर उनी आफुलाई महिला जस्तो भएको बताउछन।
नेपालका ७७ वटै जिल्ला २ पटक घुमिसकेको ‘सिक्का बाबा’ बताउछन । देशभर जहापनी आफु बसमा यात्रा गर्दा पैसा नलाग्ने उनले सुनाए । खासमा उनले पैसै पैसाको लुगा लगाएर किन हिड्दै छन ? उनी पुरुष भएर पनि किन महिला जस्तो छन ? उनी के चाहन्छन ? यसबारेमा एउटा रोचक अन्तरवार्ता छ । जुन अन्तरवार्तामा उनले आफ्नो, देशको र देशका नेताहरुको बारेमा निकै अनौठा कुरा बताएका छन ।
August 31, 2018 12:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...