सहकारीलाई गरिवी निवारण मेरुदण्डको रुपमा विकास गरिने
काठमाडौं। सरकारले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने घोषणा गरेको छ। भूमि सुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने योजना अघि सारेकी हुन्।
उनले सहकारी संस्थाहरुको लगानी उद्योग र कृषिमा गर्न लगाएर रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। मंगलबार नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने गरी सहकारी संस्थाहरुको क्षमता विकासको अभियानलाई पनि अघि बढाउनुपर्नेमा जोड दिइन्।
उनले हरेक गाउँपालिकामा एउटा मात्रै हुने गरी सहकारी संस्थालाई ‘मर्ज’ गर्ने तयारी भईरहेको पनि जानकारी दिइन्। सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्री अर्यालले सहकारी संस्थाहरु भित्र देखिएको समस्या तत्काल समाधान गर्ने दावी पनि गरिन्।
September 4, 2018 12:47 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन