पतिलाई पाठ सिकाउन आधा रातमा गार्ड भएको ठाउँमा पुगिन् पत्नी, त्यसपछि
एजेन्सी। पत्नीमाथि अत्याचार गर्दै गर्दा यी पतिले कहिल्यै पनि सोचेका थिएन् की पत्नीले यस्तो कदम उठाउँछिन्। यो घटनापछि प्रत्येक पतिले आफ्नी पत्नीमाथि अत्याचार गर्दा एक पटक सोच्नुपर्ने हुन्छ। एक व्यक्तिले सानो कुरामा पनि श्रीमतीलाई निकै जोड जोडले पिट्ने गर्थे। त्यसपछि पत्नीले जे गरिन्, तपाइँ सोच्न पनि सक्नुहुन्न। पतिले पत्नीलाई जोड जोडले पट्नि थाले।
तर त्यहाँ उनलाई बचाउन कोही पनि आएनन्। पत्नी गुहार मागिरहेकी थिइन्। उनको गुहार नजिकै एटीएम कार्डका सुरक्षा गार्डले सुने र उनी त्यहाँ पुगे। गार्ड पुग्दा पतिले पत्नीलाई पिटिरहेका थिए। गार्डले पतिलाई समातेर छुट्टाए। गार्डले आफूलाई बचाएको देखेपछि ती महिलाले विना सोच विचार गर्दै उनीलाई पति बनाउने निर्णय गरिन्। उनले २४ घण्टाभित्र आफ्ना श्रीमानलाई छोडेर ती गार्डसँग विवाह गरिन्। यो सबै घटना सुनेपछि तपाइँलाई पनि लाग्न सक्छ, भाग्य कसरी एकै पटकमा फेरिन सक्छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यतिबेला सो इलामा सोही विवाहको चर्चा भइरहेको छ। पतिको सँधै पिटाइ खाँदै आएकी महिलाले सुरक्षा गार्डसँग विहे गरेको कामलाई चौतर्फी प्रसंसा गरिएको छ। यी दुईजनाबीचको विवाहमा एकजना उपस्थित भएका थिए। आफूलाई बचाएपछि महिलाले गार्ड समक्ष विवाह गर्ने प्रस्ताव गरिन्, जसलाई गार्डले सहर्ष स्वीकार गरे। आफ्ना श्रीमानलाई छोडेर गार्डसँग विवाह गरेको यो समाचार इन्टरनेटमा निकै चर्चित भएको छ।
September 5, 2018 5:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन