पुरा पढ्नुहोस र सेयर गर्नुहोस,यी उपायहरु अपनाउनुहोस् र पैसा बचाउनुहोस् तपाइको भबिष्य चम्किनेछ !
प्रतेक मानिसको आफ्नो परिवारलाई सुखी र खुसी राख्ने चाहना हुन्छ । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक-पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित हुने गरेका छन् । हामी ज्योतिष शास्त्रलाई विश्वास गर्ने मान्छे भएकाले हरेका कार्य गर्नुपुर्व ज्योतिषहरुसँग सल्लाह लिनु जरुरी रहेको हुन्छ ।हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।
१.यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।
२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।
३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।
सक्ने अवसर मिल्नेछ ।
२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।
३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।
४.शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ ।
५.मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।
September 7, 2018 11:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन