पुरा पढ्नुहोस र सेयर गर्नुहोस,यस कारण नखानुस् सेकुवा मासु !
पोलेको मासु खाने बानी छ ? आजै देखि छोड्नुस् । अधिकाँश मानिसलाई सेकुवा खुव मन पर्छ । र दशैं जस्ता चाड पर्वमा त पोलेको मासुको उच्च खपत हुने गर्छ । दशैमा खाने खसीको वा राँगाको मासुलाई रातो मासु भनिन्छ जुन स्वास्थ्यका दृष्टीले घातक मानिन्छ । चिकित्सकहरुले पोलेको मासु रक्सी भन्दा पनि हानीकार रहेको र यसले क्यान्सरको खतरा उच्च पार्ने चेतावनी दिएका छन् ।
अझै पोलेर नून तथा खुर्सानी वा मसला हालेको मासु त स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको चिकित्सकहरुको भनाइ छ । मासु वा माछालाई आगोमा राखेर पकाउँदा यसमा क्यान्सर हुने उच्च जोखिमपूर्ण कार्सिनोजेन्सको मात्रा शरीरमा बढाउँछ । यो रसायन सिगर्टको धुवाँ वा रक्सी खानु भन्दा पनि घातक रहेको चिकित्सकहरुको भनाइ छ । अहिले विभिन्न देशमा भैरहेको अध्यनका क्रममा पनि क्यान्सर पीडित विरामीहरुसँग सोधिएको थियो ।
जसमा अधिकाँश विरामीले पोलेको मासु खाने गरेको बताए । क्यान्सर पीडित विरामीले रातो मासुको उच्च सेवन गर्ने र त्यसमाथि पोलेको मासु त निक्कै घातक रहेको चिकित्सकहरुको निष्कर्ष छ । पोलेको मासु खानेहरुमा क्यान्सरको जोखिम त्यस्तो मासु नखानेको तुलनामा उच्च रहने समेत अध्यनको निष्कर्ष छ ।
September 8, 2018 12:35 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन