Thursday 14th May 2026

रक्तदान गरौं, जिवन बचाऔं !

8 years अगाडी

शुक्र मोक्तान,

साउदी अरब – साउदी अरबको रियादमा काम गर्ने एक जना नेपाली कामदारलाइ रक्तदानको अत्यावश्यक खाचो रहेको छ । आज दिउसो गिठ्टि पेल्ने मेसिनमा परि किरण भुजेल जिवन र मृत्युको सैयामा छटपटि रहेका छन् । हाल उनलाइ साउदि अरबको राजधारी रियाद स्थित फ्याम्लि केर हस्पिलट (Family Care Hospital) को दोस्रो तला कोठा नम्बर ४ मा भर्ना गरिएको छ । उनलाइ १२ पोन्ड रगतको आवश्यकता रहेको र कुनै पनि व्लड ग्रुपका व्यक्तिले रक्तदान गर्न सक्ने छन् । अस्पतालले आवश्यक व्लड प्राप्त हुनासाथ घाइतेको थप उपचार प्रकृया अघि बढाउने जानकारी दिएको निजका दाजु कृष्ण भुजेलले दिएका छन् । साथै उनले नधिमा र रियाद वरपर रहनु भएका नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूलाइ रक्तदान गरि घाइते भुजेलको ज्यान बचाउन अनुरोध गरेका छन ।

सम्पर्क व्यक्तिः कृष्ण भुजेल, सम्पर्क नम्वरः ००९६६५९६१६८२५१

 

          September 9, 2018 11:45 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...