Tuesday 7th May 2024

आत्महत्याको न्यूनीकरणको लागि बनेको सोलुसन (भिडियो सहित)

6 years अगाडी

पछिल्लो समय समाजमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। यहि बढदै गएको आत्महत्या जस्ता घटनामा आधारित छोटो चलचित्र हो सलुसन !

आत्म हत्या गर्ने सामाजिक समस्या लाई मध्यनजर गर्दै आज भन्दा लगभग ५ महिना पहिला बुटवलमा निर्माण भएको छोटो चलचित्र बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदि,डिएसपी केशब भट्टराई , बुटवलका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाको माझमा पत्रकार सम्मेलन गरिएको थियो ।

युवा हरुलाई लक्ष्यित गरि बनाइएको छोटो चलचित्र शलुसन बुटवलका विभिन्न कलेज बिद्यालयमा गइ यस सम्बन्धि मोतिभेसन स्पिचहरु भन्दै यसलाई भिडियो प्रोजेक्ट मार्फत देखाइएको थियो । यसलाई रास्ट्रप्यापी रुपमा काठमाडौ,पाटन अन्य धेरै ठाउमा पनि यसको शो भएको थियो। करिव ५००० हजार भन्दा बढी युवा माझ पुर्याइ राम्रो प्रसंशा पाएको यो टिमले अहिले सामाजिक संजाल युतुवमा अपलोड गरेको छ। सामाजिक संजाल युतुबमा अपलोड गरिसकेपछि देश बिदेश बाट राम्रो प्रतिक्रिया पाएको र आफू हरुलाई अझ हौसला भएको निर्माण पक्षले जानकारी दिएको छ।

युवा हरुलाई लक्ष्यित गरि बनाइएको छोटो चलचित्र शलुसन बुटवलका विभिन्न कलेज बिद्यालयमा गइ यस सम्बन्धि मोतिभेसन स्पिचहरु भन्दै यसलाई भिडियो मार्फत देखाइएको थियो । यसलाई रास्ट्रप्यापी रुपमा काठमाडौ,पाटन अन्य धेरै ठाउमा पनि यसको शो भएको थियो। करिव ५००० हजार भन्दा बढी युवा माझ पुर्याइ राम्रो प्रसंशा पाएको यो टिमले अहिले सामाजिक संजाल युतुवमा अपलोड गरेको छ। सामाजिक संजाल युतुबमा अपलोड गरिसकेपछि देश बिदेश बाट राम्रो प्रतिक्रिया पाएको र आफू हरुलाई अझ हौसला भएको निर्माण पक्षले जानकारी दिएको छ।

          September 16, 2018 8:14 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...