हेर्नुहोस यि हुन टुसा उमारेका गेडागुडी खानुका अचुक फाइदाहरु
स्वास्थका लागी अत्यन्तै फाइदा जनक हुन्छ टुसा उमारेका गेडागुडी एक मिनेटजति पानीमा उमालेर मनतातो पानीमा राखी दुई–तीन घन्टामै भिजाउन पनि सकिन्छ । चना, केराउ, मेथीलगायतलाई टुसाएर प्रयोग गर्न सकिन्छ । यसरी टुसाएको गेडागुडी काँचै, भुटेर, तरकारीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुने हुँदा यो स्वास्थका लागी अत्यन्तै लाभदायक हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ ।नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टरजस्तो कि आइरन जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका तत्वलाई यसले सोस्न दिँदैन जसले गर्दा विभिन्न समस्या देखिन सक्छ ।
यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढेर जान्छ ।जसले गर्दा स्वास्थमा समस्या आउनबाट रोक्न मद्धत गछृ ।गेडागुडी टुसाउनका लागि पहिला भिजाउनुपर्छ । यसका लागि करिब २४ घन्टा पानीमा गेडागुडी राख्नुपर्छ । १२–१२ घन्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ र एक ठाउँमा राख्नुपर्छ । करिब एक हप्तामा टुसाएको गेडागुडी प्रयोग गर्न सकिन्छ ।
September 19, 2018 12:20 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन