कुवेतवासी नेपालीले यसरी मनाए संबिधान दिवस (फोटो फिचर )
8 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतवासी नेपालीले आज भब्यरुपमा संबिधान दिवस मनाए । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा नेपाली राजदुतावास कुवेतको आयोजनामा फर्वानिया स्थित होटेल क्राउन प्लाजामा एक कार्यक्रमको आयोजना गरी कुवेतवासी नेपालीले भब्यरुपमा संबिधान दिवस मनाएका हुन् ।
संबिधान दिवस कार्यक्रमका केही झलकहरु –
फोटो/ मनोज थापा












































September 21, 2018 2:34 am | प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...







