टाउको दुख्ने समस्या छ? ५ मिनेटमै यसरी पाउनुहोस् राहत
एजेन्सी । आजभोलि धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन्। हुन त टाउको दुख्ने कुनै गम्भिर समस्या होइन्, तर यो समस्या भयो भने निकै तनाव दिने गर्दछ।टाउको दुखेमा निद्रा पनि आउादैछन्। धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्। जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ। आज हामी यस्तो जुसका बारेमा जानकारी दिदैछौँ, जसको सेवन गर्दा बिना कुनै साइड इफेक्ट तपाईको टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
सामाग्री : आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल
बनाउने तरिका : जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।
September 22, 2018 11:00 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन