कसले भन्छ बियरलाई हानीकारक ? यी ५ तरिकाले प्रयोग गर्नुहोस् पाउनुहुनेछ कैयौं फाइदा
एजेन्सी। बियर स्वास्थ्को लागि हानीकारक हुन्छ भन्ने कुरा धेरैले गर्छन् । मदिराजन्य पदार्थ भएकोले यसको अधिक सेवन गर्नु स्वास्थ्यको लागि हानीकारक नै हुन्छ तर यसको अन्य तरिकाले प्रयोग गर्ने हो भने यो हानीकारक नभइ फाइदाजनक पनि हुन जान्छ । खासगरी सौन्दर्यको लागि बियरको सही प्रयोग गर्ने हो भने यसले धेरै फाइदा पनि दिन्छ ।
१. एक चम्चा बियरमा एउटा अण्डाको सेतो भाग मिलाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि फेसवाश गर्नुहोस् । तपाइँको छाला नरम हुनेछ र केही दिनमै तपाइाको अनुहारको ग्लो बढ्नेछ ।
२. यदि तपाइँको छालामा धेरै दाग धब्बा छन् भने एक चम्चा टमाटरको रसमा बियर मिलाउनुहोस् र आफ्नो अनुहारमा मसाज गर्नुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् । यसो गर्दा अनुहारका दाग धब्बा हराउँछन् ।
३. घामले छाला डढ्ने समस्या छ भने दुई चम्चा पाकेको मेवाको पेस्टमा बियर सिाउनुहोस् र यसले मसाज गर्नुहोस् । टेनिङ हट्नुको साथै ग्लो पनि बढ्नेछ ।
४. बियरले राम्रो क्लिन्जरको काम पनि गर्छ । एक हप्तासम्म बियरले अनुहार धोएर पनि छालामा चमक पाउन सकिन्छ । साँझ सुत्नुभन्दा अगाडि बियरले फेसवाश गरेर सुख्खा तौलियाले पुछ्दा पनि फाइदा हुन्छ ।
५. कपाललाई श्याम्पूले राम्रोसँग धुनुहोस् । धोएपछि कण्डिशनर भने झुक्किएर पनि प्रयोग नगर्नुहोस् । धोएको कपाललाई बियर लगाएर मालिस गर्नुहोस् । केही समयपछि कपाल धुनुहोस् । यसले कपाल सिल्की र बलियो बन्छ ।
September 23, 2018 10:13 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन