अचम्मको मन्दिर ! जहा समुद्रमा तैरिन्छ शिवलिंग
8 years अगाडी
Susma Dhakal
भारतको तामिलनाडुमा रामेश्वरमको नजिक एक मन्दिरको शिवलिंग समुन्द्रमा तैरिन्छ । यहाँ भक्तजन पानिमा पसेर शिवलिंगसम्म पुग्छन् र पुजा गर्छन । किवदन्ती अनुसार यो ठाँउमा भागवान श्रीरामले रावणलाई युद्धमा हराएपछि विभीषणको राज्याभिषेक भएको थियो । रामेश्वरम देखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दीर छ । जसलाई विभीषणको एकमात्र मन्दिर मानिन्छ ।
यो मन्दिरको छेउमा बंगालको खाडी र मन्नारको खाडीको समुद्र छ । यही समुद्रमा ढुंगाको शिवलिंग बनेको छ । जसलाई मानिसहरुले पुजा गर्छन् । यो शिवलिंग कहिलै समुद्रमा डुव्दैन । यो मन्दिरमा एक दुरबीन समेत राखिएको छ ।जसको मद्दतले राम सेत देख्न सकिन्छ । दुरबीनबाट सेतु हेरेको १० रुपैयाँ लिइन्छ । यहाँबाट समुद्रमा तैरिरहेको ढुंगाबाट बनेको पुल देख्न सकिन्छ । जुन पुल कुनै बेला ४८ किलोमिटर लामो थियो र लंकासम्म जोडिएको थियो ।
September 25, 2018 1:07 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...