जानी राखौ,कटहर खाँदा रक्तचापदेखि थाइराइड सम्मको रोग ठीक हुने !
कटहरलाई रहस्यमय तरकारीको रुपमा चिनिन्छ । कटहर ‘तरकारी हो की फलफुल’ यसमा पनि मतभेद रहँदै आएको छ । कतिपयले कटहरलाई मासुकै अर्को शाकाहारी विकल्प मानेर खाने गर्छन् । किनकी मासुमा पाइने प्रोटीन र पौष्टिक तत्व कटहरमा पाइन्छ ।
१ सय ग्राम कटहरमा ३०३ मिलीग्राम पोटाशियम, २४ ग्राम कार्बोहाइडे«ट, भिटामीन ए, सी र थाइमिन, ०.१०८ ग्राममा भिटामीन बी६, ३७ ग्राम म्याग्रिशियम, ९४ ग्राम क्यालोरी, १४ एमसीजी फोलेट जस्ता पोषक तत्वहरु पाइन्छ ।
जानी राखौं कटहर खानुका यी फाइदाहरु निम्न प्रकारका छन : जानी राखौ :
१. कटहरलाई पौष्टिक तत्वयुक्त तरकारी मानिन्छ । कटहरमा भिटामीन ए,सी, पोटाशियम, क्याल्सियम, राइबोफ्लेविन, आयरन, नियासिन र जिंक जस्ता प्रोटीनहरु पाइन्छन । यति मात्र होइन, यसमा फाइबर समेत पाइन्छ ।
२. कटहरमा पाइने पोटाशियमले मुटुको हरेक किसिमका समस्याहरुबाट बच्न मद्दत पुग्छ । यसले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्दछ ।
३. कतिपयले कटहरलाई फल पनि मान्छन् । कटहरमा आइरन पाइने भएकाले एनीमियाबाट बचाउन मद्दत गर्छ । यसले शरीरमा रक्तसञ्चारलाई पनि बढाउँछ ।
४. थाइराइड बिरामीहरुका लागि कटहर निकै लाभदायक मानिन्छ । यसमा पाइने सुक्ष्म खनिजले गर्दा थाइराइडबाट निवारण पाउन सकिन्छ
५. हाडका लागि कटहरलाई त रामबाण नै मानिन्छ । कटहरमा पाइने म्याग्नेशियमले हाडलाई बलियो बनाउने काम गर्दछ ।
६. कटहरले अल्सर र पाचनप्रक्रिया सम्बन्धी समस्याबाट सँधै टाढा राख्नुका साथै कब्जियतबाट समेत छुट्कारा दिलाउँछ ।
७. कटहरले शरीरमा रोग प्रतिरोध क्षमता पनि बढाउँछ । नियमित रुपमा कटहर खाने गर्नाले शरीर भित्रका जिवाणुहरुलाई समेत नष्ट गर्दछ
८. कटहरको सेवन गर्नुका फाइदा आँखा र छालामा स्पष्ट देख्न सकिन्छ । कटहरमा पाइने भिटामीन ‘ए’ ले आँखाको रोशनीलाई बढाउने र छालामा निखार ल्याउने गर्दछ ।
September 26, 2018 12:54 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन