पुरा पढ्नुहोस, ६ चीज घर ल्याउनुस् र गोजीभरि पैसा बनाउनुहोस
तपाईं धनसम्बन्धी चिन्ताले घेरिनुभएको छ भने घरमा भएको वास्तुदोष यसको कारण हुन सक्छ । यस दोषबाट मुक्तिका लागि वास्तुशास्त्रले ६ वटा यस्ता कुरा बताएको छ जसलाई घर भित्र्याउनुपर्छ । यी कुरालाई घरमा राख्दा धनसम्बन्धी सबै चिन्ता आफैं सकिन्छन्
पानी भरिएको माटोको भाँडो : घरको उत्तर दिशामा पानी भरिएको माटोको भाँडो अर्थात् घैंटो राख्नुस् । यसले घरमा धनको कमी हुन दिँदैन घैैंटो कहिल्यै पनि खाली हुनु हुँदैन ।
हनुमानजीको मूर्ति : घरको दक्षिण पश्चिम दिशामा हनुमानजीको पञ्चस्वरूपवाला मूर्ति राखेर दिनदिनै पूजा गर्नुहोला ।
पिरामिड : घरमा पिरामिड आकारको वस्तु राख्नुहोला । जुन कोठामा घरका मान्छेले सबभन्दा बढी समय बिताउँछन्, त्यहाँ चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुपर्छ ।
धातुको कछुवा वा माछा : कछुवा र माछा भगवान् विष्णुका कच्छप र मत्स्य अवतार हुन् । धातुले बनेका कछुवा र माछा राख्नुभयो भने घरायसी समस्या हट्छन् ।
लक्ष्मी कुबेरको तस्वीर : वस्तुका अनुसार सकारात्मक र नकारात्मक दुवैथरी ऊर्जा घरको मुख्य प्रवेशद्वारबाट छिर्छन् । त्यसैले घरको मेन गेटमा नै लक्ष्मी र कुबेरको तस्वीर राख्नुहोस् ।
वास्तु देवताको मूर्ति : वास्तुदोषका कारण तपाईंलाई पैसाको समस्या भइरहेको हुन सक्छ । दोष हटाउनका लागि घरमा वास्तु देवताको तस्वीर लगाउनुस् ।
October 6, 2018 2:27 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन