नेविसंघमा ३२ वर्षे उमेर हद
8 years अगाडी
Nepal Drishti
चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ बर्षे उमेर हद लगाएको छ ।
पार्टीको सस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुुमतका आधारमा निर्णय गरिएको हो ।
उमेर हद लगाउने व्यवस्थापनसहितको संघको विधान पारित गर्न आईतबार अपराहन् ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा सहमति जनाउँदै फरक मत लेखेका छन् ।
उनीहरुले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई अपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जजस्ती अनुमोदन गराइएको आरोप लगाए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
October 8, 2018 3:15 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...