विश्कै सुन्दर यूवतीका हट एण्ड सेक्सी तस्वीर (फोटोफिचर)
![]()
एजेन्सी । हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापन गरेका छन् । वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाँकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् ।
अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।
केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिकहरुको भनाई छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् ।
हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो । जसका कारण उनी तनावमा थिइन् । यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् । तर हालै उनीपनि खुबै ग्ल्यामरमा देखिएकी छिन् ।












प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।