दुनियालाई ‘पागल’ बनाउने यो तस्वीर सामाजिक सञ्जालमा भाइरल
एजेन्सी । सामाजिक सञ्जालमा आजभोली एक तस्वीर निकै भाइरल बनेको छ । जसलाई देखेर मानिसहरु कन्फ्यूज भइरहेका छन् ।
यस तस्वीरमा एक युवतीका घुँघ्रिएका कपाल र त्यो भन्दा तल शरीरको केही भाग देख्न सकिन्छ । यही भागले मानिसमा अप्टिकल इल्यूजन (दृष्टिभ्रम) पैदा गराईरहेको छ ।
यसलाई हेरेपछि यो पत्ता लगाउन गाह्रो भएको छ । यो तस्वीर गर्दनको हो वा पिठ्यूँको पत्ता लगाउ सकिँदैन ।
सामाजिक सञ्जाल ट्वीटरमा भाइरल भएको यो तस्वीर लिल मार्टी नामकी एक यूजरले आफ्नो अकाउण्टमा पोस्ट गरेकी हुन् । यस तस्वीरलाई शेयर गर्दा उनले लेखेकी छन्, ‘मैलो यो किन सोचेँकी यो मेरो गर्दन हो ?’
मार्टीले शेयर गरेको यो तस्वीर इन्टरनेटमा पुग्दासाथ भाइरल बन्यो । केही दिनमै ३२ हजारभन्दा धेरै मानिसले यसलाई रिट्वीट गरेका छन् भने ७० हजारभन्दा धेरैले लाईक गरेका छन् ।
तर, मानिसहरु यो कुरालाई लिएर द्विविधामा छन् की यो तस्वीरमा युवतीको कुन भाग छ ?
केही मानिसहरु यसलाई गर्दनको तस्वीर बताइरहेका छन् भने कसैले यस अरु नै ।
जे होस यो तस्वीरले मानिसहरु जबरजस्ट दृष्टिभ्रम पैदा गराएको छ । तर धेरैजसो मानिसहरुले भने जमिनमा बसेकी युवतीको पछाडिबाट लिएको तस्वीर भनेका छन् ।
October 18, 2018 3:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन