कुवेतमा एक नेपाली महिलाको निधन :
8 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा एक घरेलु कामदारको निधन भयको छ । ६ बर्ष पहिला घरेलु कामदारमा कुवेत आएकी खुदुनाबारी-४ झापा घर भयकी तेज माया पौडेलको गत बिहिवार निधन भयको हो ।
बर्ष ४३ पौडेल हृदयघातका कारण निधन भयको श्रोतले जनाएको छ । श्रोतका अनुसार बिहिवार आफुलाइ अस्वस्थ महसुस भए पछि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन। मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो। फर्वानिया हस्पिटलमा उपचार गर्दा गर्दै करिव साँझ ७ बजेतिर डाक्टरले उनलाइ मृत घोषणा गरेका थियो ।
नेपाली राजदुतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर
मगरले मृतकका आफन्त सम्पर्कमा रहेको र भोलि वा पर्सि भित्रमा शव नेपाल पठाउन प्रक्रिया अगाडी बढिरहेको बताएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...