नौ तस्वीरमा प्रियंकाको सम्झन लायक रेड कार्पेट प्रिमियर
काठमाडौं, २४ भदौ । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्नो व्वईफ्रेण्ड निक जोन्सका कारण निकै चर्चामा छन् । केही समय अघि यो जोडीले इन्गेजमेन्ट पनि गरिसकेका छन् । निक जोन्स अमेरिकन रकस्टार हुन, भने उनी प्रियंका भन्दा उमेरले एक दशक सानो छन् ।
यसका साथै अभिनेत्री प्रियंकाले पछिल्लो समय अभिनेता सलमानको फिल्म ‘भारत’बाट हात झिकेपछि निकै आलोचना खेप्नु परेको थियो । प्रियंकाले निकसँग आफ्नो बिहेका कारण फिल्मबाट हात झिकेकी बताएकी थिइन् ।
प्रियंका बलिउडमा मात्र नभएर हलिउडमा पनि आफ्नो जादु देखाईसकेकी छन् । उनी स्टाइलिश अभिनेत्रीको रुपमा पनि चिनन्छन् । प्राय जसो बलिउडका अभिनेत्रीहरुले रेड कार्पेट प्रिमियरमा साडी लगाएर उपस्थित हुने पराम्परा रहेको छ । तर प्रियंकाले भने यस पराम्परालाई तोडेकी छन् ।
कुनै पनि रेड कार्पेटमा अहिलेसम्म प्रियंका साडीमा अहिलेसम्म देखिएकी छैनन् । उनै प्रियंकाको सम्झना लायक नौ वडटा रेड कार्पेट प्रिमियर लुक्स तपाईमाझ प्रस्तुत गर्दैछौंः
१. गोल्डेन ग्लोब्स २०१७

२. एम्मिस २०१७

३. एम्मिस २०१६

४. मेट गाला २०१७

५. ओस्कार २०१६

६. ओस्कार २०१७

७. सोनी गिल्ड फिल्म अवार्ड २०१५

८. स्टारडस्ट अवार्ड २०१६

९. मेरी कोम प्रिमियर टोरोन्टो २०१४

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।