नियमित शारिरीक सम्पर्क यस्तो अस्वस्थताको अचुक औषधी
एजेन्सी । तपार्इलाई नियमित जसो नै रुघाखोकीले सताइरहन्छ ? यदी तपाईको नाकबाट प्राय पातलो पानी बगीरहने र सार्वजनिक ठाउँमा बोल्न वा बसेर काम गर्न गाह्रो भइरहेको छ भने तपाइका लागी खुशीको खबर छ । तर तपाइको समस्या समाधान गर्न औषधी सेवन गर्नुपर्ने भने होइन ।
तपाइले अपनाउने एक मात्र अस्त्र हो । अमेरीकामा गरिएको एक अध्ययन अनुसार नियमित शारिरीक सम्पर्क गर्ने मानिसहरुमा रुघाखोकीको समस्या कम हुने समाचार हालै प्रकाशनमा आएपछि यो समस्याका रोगीहरुलेलाई औषधी भन्दा पनि सहवासका लागी उनीहरुले सुझाएका छन् ।
उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा एक वा दुइपटक शारिरीक सम्पर्क गर्दा म्युनोग्लोबुलिनको मात्रा बढ्दछ । यो र्याल तथा नाकमा हुने महत्वपूर्ण एन्टीबडी हो । जसका कारण पटक पटकको चरम आनन्दले युवामा तापको मात्रा बढ्न पुग्छ र टाउको दुखाइ पनि निको पार्छ । चरम आनन्दका क्रममा उत्सर्जन हुने रिल्याक्सिङ हमोर्नले तनाव कम गर्ने तथा टाउको दुखाइ घटाउने शोधकर्ताहरु बताउँछन् ।
October 28, 2018 11:49 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन