प्राधिकरणमा चम्कियो राष्ट्रिय झण्डा, रंगीचंगी बत्तीले झिलिमिली
8 years अगाडी
Nepal Drishti
काठमाडौं : तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिकरणको लथालिङ्ग अवस्थासँगै देशभर लोडसेडिङको चरम समस्या थियो । भएकै बिजुली पनि कर्मचारीहरूले कमिशन लिएर उद्योगहरूलार्इ बेच्थे, हुनेखानेकहाँ डबल लाइनबाट पनि बिजुली उपलब्ध गराइन्थ्यो ।
राजधानी उपत्यकामै दीपावलीका दिन आधा सहर केही उज्यालो हुन्थ्यो त अर्को आधा सहर अन्धकारमय । प्राधिकरणले भार थेग्न नसक्ने भन्दै केही वर्षअघिसम्म झिलिमिली बत्ती नबाल्द उर्दी नै जारी गर्थ्यो ।
तर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै परिस्थिति फेरिएको छ । उनी कार्यकारी निर्देशक भएपछि रातारात बिजुली बढेको छैन, पचास सय मेगावाट थपिएको पनि छ तर त्यो भन्दा बढी त माग नै छ ।
November 8, 2018 4:30 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...