यौनसँग जोडिएका आश्चर्यजनक तथ्यहरू…थाहा पाउनुस्
महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिन स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ ।
यौनक्रियाका बेला पुरुषलाई महिलाको दाँजोमा बढी पसिना आउँछ । महिलाको शारीरिक संरचनामा जीवबाट निस्किने पानी नियन्त्रित गर्ने क्षमता हुन्छ ।
यौनक्रियामा ऊर्जा धेरै बढी मात्रा खर्च हुन्छ । एउटा औसत महिलालाई पूर्णरूपले उत्तेजित भएर यौनक्रिया गर्ने क्रममा ७० देखि १२० क्यालोरीप्रति घन्टाको दरले ऊर्जा खर्च गर्छिन् । यस्तै पुरुषले प्रतिघण्टा ७७ देखि १५५ क्यालोरी खर्चिन्छन ।
एउटा स्वस्थ पुरुष सम्भोगको समय करिब ५ मिलिलिटर वीर्य संखलित गर्छन् । यो मात्राको वीर्यमा ३ करोडदेखि ५० करोडसम्म शुक्रकीट हुन्छ ।
चुम्बनले दाँत बिग्रिने दरसमेत काम गर्न सकिन्छ । मुखमा उत्पन्न अतिरिक्त र्यालले मुखलाई सफा राख्न सघाउँछ । एक मिनेट लिइएको चुम्बनले शरीरको २६ क्यालोरी डढाउन सक्छ ।
November 11, 2018 12:28 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन