नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा
कुवेत – नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भयको छ । आउँदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको खेल संयोजक राज मल्लले बताए ।

भलिवल प्रतियोगितामा जम्मा १४ समुहले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा निर्णय भईसकेको आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण खेलाडी समुह तथा खेलप्रेमी दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ ।

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।
प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र
दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र
मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
– शम्बु निरौला (90948667)
सम्पर्क – राज मर्हजन – 65931063,55135902,
हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531
सुरज सेन ठकुरी – – 66980485
November 11, 2018 11:10 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।