सुन्दै अच्चमै लाग्दो : लाखौँको गहना लगाएर बिरालो भयो गायव
एजेन्सी । गरगहना लागाउने शोख मानिसलाई हुनु त स्वभाविक हो । मानिसहरुले आफ्नो शोख पुरा गर्न कै लागि लाखौँ मूल्य बराबरको गर गहना लगाउने गरेका छन् । पैसाले पुगे सम्म मानिसहरुले गहना लगाउने गरेका हुन्छन् ।तर हामी आज तपाईहरु लाई यस्तो बारेमा जानकारी गराउदै छौ । जो सुन्दैमा अच्चमै लाग्दो छ ।
भारतमा यस्तो बिरालो छ । जसले बिरालो पुरैलाई गहनाले ढाकेको छ । यो खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको हो ।सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फरार बन्न पुगेको भारतीय सञ्चार माध्यम इन्डियालाइभ टुडेले उल्लेख गरेको छ ।समाचारका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरीले सो बिरालोलाई सुनका गहनाले ढाकी दिएका थिए ।
बिरालो फोटो खिच्न खोज्दा फरार भएको जनाइएको छ । सो गहना लगाएर बिरालो गाएब भएपछि बिरालोका मालिकहरु तनावमा नै परेका थिए । जसका कारण उनिहरु प्रहरीकोमा नै पुगेका थिए। प्रहरीले भने गाउँलेले नै गहनाका लागि बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ ।
November 15, 2018 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन