मोटरसाइकल दुर्घटनामा परी अभिनेता विपिन कार्की घाइते
7 years अगाडी
Nepal Drishti
काठमाडाै । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँचिएको देखिएको फिल्म ’जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले बताए । विपिनको मोटरसाइकललाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् ।
विपिनको दुर्घटना भएपछि फिल्म ’जात्रै जात्रा’को सुटिङ प्रभावित भएको छ । डाक्टरले केही दिन रेस्ट गर्नु पर्छ भने पछि सुटिङ रोकिएको निर्देशक प्रदिप भट्टराईले सञ्चार माध्यमलाई जानकारि गराएका छन् । यही मंसिर २१ गते उनी अभिनीत फिल्म ’प्रसाद’ पनि रिलिज हुँदैछ ।
November 20, 2018 3:42 pm | Uncategorized,चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...