किन घरमै पालेर सर्पलाई पूजा गर्छिन् यी चर्चित बलिउड अभिनेत्री ? कारण यस्तो छ
एजेन्सी। सर्प भनेपछि हामी निकै डराउँछौं। यो अत्यन्तै विषालु जीवले डसेमा मृत्यु हुने भयले हामी त्रसित हुन्छौं। तर, केही मानिसहरु भने सर्पसँग डराउँदैनन्। बरु सर्पलाई निकै प्रेम गर्छन्। आज २० नोभेम्बरमा जन्मदिन मनाइरहेकी बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेन पनि सर्पलाई पूजा गर्छिन्। यतिमात्र होइन सुस्मिताले आफ्नो घरमै सर्प पालेर राखेकी छिन्।
११९९४ मा ब्रह्माण्ड सुन्दरीको उपाधि जित्ने सुस्मिताले १९९६ मा फिल्म दस्तकबाट बलिउड डेब्यू गरेकी थिइन्। १९७५ मा बंगाली परिवारमा जन्मिएकी सुस्मिताका पिता इण्डियन एयरफोर्सका विंग कमाण्डर थिए। उनकी आमा ज्वेलरी डिजाइनर थिइन् र दुबइमा उनीहरुको गहनाको पसल थियो। सुस्मितालाई सानैदेखि नै घस्रिने जीवप्रति प्रेम थियो। यही कारण सुस्मिताले घरमै एक पाइथन सर्प पाल्न थालिन्।पाइथन जस्तो खतरनाक सर्पलाई नियन्त्रणमा राख्नु निकै गाह्रो कुरा हो। यसबाट थाहा हुन्छ कि सुस्मिता सुन्दर मात्र होइन बहादुर पनि छिन्। आकारमा पाइथन निकै ठूलो हुन्छ। २ मिटरभदा लामो हुने यो सर्प २० किलो जतिको हुन्छ।
November 22, 2018 12:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन