जानी राखौ,सधैं बिहान बीरे नुनपानी पिउदा हुन्छ १३ अदभुत फाइदा: किनकी यसमा पाईन्छ ८० प्रकारका यस्ता खनिज।
आयुर्वेदका अनुसार बीरेनुनलाई आफ्नो आहारसँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । यसले मधुमेह , उच्च रक्तचाप , पेटसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ । किनकी यसमा ८० प्रकारको खनिज पदार्थहरु पाईन्छ । विहान बीरेनुनलाई पानीमा मिसाएर खानुभयो भने, तपाईंको स्वास्थ्य निकै नै राम्रो हुन्छ ।बीरेनुनयुक्त पानी बनाउने तरिका
एक गिलास मन्तातो पानीमा आधा सानो चम्चा बीरेनुनलाई मिसाउनुहोस् । यसलाई राम्ररी चलाई २४ घण्टाको लागि त्यसै छोड्नुहोस् । नुन पुरै रुपमा पानीमा घुलेपछि यस पानीलाई पिउनुहोस् ।बीरेनुनयुक्त पानीलाई पिउनाले हुने फाईदाहरु ! जानी राखौ
१) पाचनशक्तिमा सुधार ल्याउँछ : पेटभित्र हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पुर्याउने इन्जाईमलाई उत्तेजित बनाउनमा मद्धत गर्दछ । यसबाट पाचन शक्तिमा सुधार आउँछ ।
२) मोटोपन घटाउँछ : यसले पाचन शक्तिलाई बढाई शरीरको कोशिकाहरुमा पोषण पुर्याउँछ । जस्ले गर्दा मोटोपन घटाउनमा मद्धत मिल्छ ।
३) जोर्नीको दुखाईबाट आराम दिलाउँछ : मांसपेशी र जोर्नीको दुखाईलाई बीरेनुनको प्रयोगले आराम दिलाउँछ । एउटा कपडामा १ कप बीरेनुनलाई हाली त्यसलाई बाँधी पोका बनाउनुहोस् । त्यसपछि यसलाई ताप्केमा राखेर थोरै तताउनुहोस् । र यसलाई जोर्नी दुखेको ठाउँमा लगाउनुहोस् ।
४) छाती दुख्ने समस्याबाट मुक्ति : यसले पेटमा बन्ने एसिडलाई हटाई छाती दुख्ने समस्याबाट छुट्कारा दिलाउनुको साथै एसिडिटीलाई पनि ठिक गर्छ ।
५) कोलेस्ट्रोललाई नियन्त्रण गर्छ : बीरेनुनको प्रयोगले रगत पातलो हुने हुन्छ । जस्ले पुरै शरीरलाई आराम मिल्दछ । यसले गर्दा तपाईंको कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण हुने गर्छ ।
६) शिशुहरुको लागि निकै नै राम्रो : बीरेनुनको प्रयोग सानो बच्चाको लागि निकै नै राम्रो हुन्छ । यसले अपच र खोकीको समस्यालाई हटाउनमा मद्धत गर्छ । शिशुहरुको भोजनमा थोरै बीरेनुनलाई हालेर खानाले पेटसम्बन्धि समस्या निको हुनुको साथै खोकीबाट आराम मिल्छ ।
७) राम्रो निन्द्रा ल्याउनमा मद्धत गर्छ : बीरेनुनले कोर्टिसोल र एड्रनलाईन जस्तो दुई खतरनाक हार्मोनलाई कम गर्छ । यसले गर्दा राति राम्रो निन्द्रा आउने हुन्छ ।
८) छालाको समस्याबाट छुट्कारा दिलाउँछ : बीरेनुनको पानीको सेवनले छालामा भएको दागहरु हट्नुको साथै चम्किलो र सफा छाला बन्ने हुन्छ । बीरेनुन सौन्दर्यताको लागि पनि निकै नै फाईदाजनक छ ।
November 23, 2018 11:05 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन