अनौँठो देश, जहाँ आफ्नै छोरीसँग बिहे गर्न पाइने कानुन छ
एजेन्सी । विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ।हामी तपाईलाई मुस्लिमहरुको देश इरानको केही अनौठा कानुनको जानकारी गराउन जाँदै छौ जाँहा सबैभन्दा बढी कानुन महिलाहरुको लागि बनेका छन्।यहाँको अचम्मलाग्दो कानुनका कारण इरान विश्वभर चर्चामा आउने गरेको छ। यहाँ सन् २०१३ मा यस्तो एउटा कानुन पास भएको छ जुन आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।
त्यससमय इरानमा पास भएको कानुन अनुसार कुनै बाबुले आफ्नो छोरिसंग बिहे गर्न सक्नेछन्। यो कानुनको देशभर विरोध भएपनि यहाँको सरकारले यसलाई संबिधानमा समेत समेटेको छ।इरानको अर्थव्यवस्था तथा महंगीको लागि पनि केही अनौठा कानुन बनेका छन् जुन केही समय विरोध भएपनि ऐले सामान्य भैसकेको छ। तपाईहरुलाई हामी यहाँका अन्य केही अचम्मलाग्दा कानुनहरु बताउन जाँदै छौँ।
छोरिसँग बिहे गर्न सक्ने : सन् २०१३ मा बनेको यस कानुनको अनुसार यहाँ बाबुले आफ्नै छोरीसँग बिहे गर्नसक्ने छन्। यसका लागि छोरिको उमेर १३ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यस्था छ।
टाइट कपडा लगाउने स्वतन्त्रता छैन : इरानमा महिलाहरुलाई टाइट कपडा लगाउने स्वतन्त्रता दिईएको छैन। यहाँका महिलाहरुले टाइट कपडा लगाएको अवस्था फेला परे जुनसुकै बेला गिरफ्तारी गर्ने कानुनी व्यबस्था रहेको छ।
महिलाले कसैसँग हात मिलाउने अधिकार छैन : इनारमा, महिलाहरुले अन्य कुनै व्यक्तिसंग हात मिलाउने अधिकार दिईएको छैन। यो कार्य गैरकानुनी हुने र कसैसंग हात मिलाएको देखेमा जेल सजायको समेत हुनसक्ने व्यबस्था रहेको छ।
November 24, 2018 11:20 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन