जानी राखौ,हप्ताको ३ दिन मात्र बेसार पानी पिउनुहोस्, पाउनु हुनेछ यस्तो चमत्कार !
बेसार हरेकको भान्सामा सजिलै पाइने सामग्री हो । तरकारीलाई आकर्षक र स्वाद बढाउन प्रयोग गरिने बेसार हाम्रो स्वास्थ्यको लागि पनि एक अचुक औषधी हो। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कयौँ गुणा बढाउँछ।बेसार पानी खानुका अनेकौँ फाइदाहरु छन्न्, जुन हामीलाई थाहा नहुन सक्छ। सामान्यतय हामीमा देखिने सामान्य रोगहरु जस्तै रुखाखोकी, चिसो या फ्लु जस्ता समस्याहरुबाट सजिलै छुटकारा दिलाउँछ। त्यस्तै बेसारले शरीरमा लागेको चोटपटकको घाउ छिटो निको पार्नुका साथै शरीर सुन्निएको कम गराउँछ । हप्ताको तीन पटक मात्र बेसार पानी पिउनले आर्थराइटिस जस्तो रोग कहिल्यै लाग्दैन।
त्यसैगरी यसले क्यान्सर जस्ता भयानक रोग बाट बचाउँछ। बेसार पानीले नराम्रो कोलेस्टेरोल लेभललाई कम गर्नुका साथै रगत गाढा हुन दिंदैन। यसले हृदयघात वा स्ट्रोक जस्ता खतराबाट बचाउँछ। बेसारको अर्को गुणकारी फाइदा हो खाना पचाउनु, यसले शरीरमा बोसो जम्मा हुन नदिई मोटोपनलाई घटाउछ । बेसार पानीले लिवरलाई सफा राख्न मद्धत गर्छ ।
बेसार पानी बनाउने विधि र पिउने समय -बिहान एक गिलास मन तातो पानीमा सानो चम्चाको आधा बेसार पाउडर मिसाएर पिउने । त्यसपछि १ घण्टा सम्म केहि नखाने । हप्ता कम्तिमा तीन पटक बेसार पानी पिउनले शरीरलाई निरोगी राख्नुका साथै रोगसंग लड्ने क्षमता बढाउँछ ।
कसले बेसार पानी पिउनु हुँदैन ?
– गर्भवती महिलाले बेसार पानी नपिउनु।
– पत्थरीको बिमारीले सेवन गर्नु हुँदैन।
– यदि कोहि पेटको अल्सर बाट ग्रसित हुनु हुन्छ भने त्यस्तो व्यक्तिले पनि यो पानी पिउनु हुँदैन।
November 25, 2018 11:30 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन